–
सिकिन्द्र साह
रौतहट न्यूज़// बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे नम्बर आठ टाेल बाजाेपटिमा दलित गरिब जेष्ठ नागरिकलाई चुल्हो सहित गेस सिलिन्डर बितरण गरिएको छ।

पचरौता नगरपालिकालाई धुवा मुक्त बनाउने अभियानमा नगर प्रमुख रमेशकुमार यादवले स्थानिय बासिन्दालाई बताउदै धुवाँले विभिन्न किसिमको राेगहरु लाग्ने गर्छ । अब २१ औ सताब्दीमा पुरानाे खाने बनाउने चलन तथा पालिका भरि नै धुवा मुक्त बनाउने अभियान आफू ठानेकाे र गरिब दलित एकल महिलालाई प्रतैक क्षेत्रमा प्राथमिक दिने अभियान सन्चालन गरेकाे समेत बताएका थिए। गैस सिलिन्डर बितरण भए पछि दलित बस्ती लगायत बाजाेपटि टाेलमै खुसियाली छाएकाे वाडा अध्यक्ष मनाेज यादवले बताएका थिए।

गैस बितरण कार्यक्रममा नगरपालिकाकाे प्रमुख प्रसास्किय अधिकृत श्याम प्रसाद यादव समाजसेबि प्रेम नारायण चौधरी गायत्री देबि राम कृत महरा बुधन प्रसाद यादव लगायत जनप्रतिनिधि नेपाल प्रहरी सस्त्र प्रहरीको सहभागितामा गैस सिलिन्डर बितरण गरिएको थिए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।