-चन्दन कुमार
रौतहट न्यूज़/ बाराको कलैया बाट विरगन्ज जादै गरेको बीआर ०५ एआर ५१५१नम्बर को भारतीय गाडीले विपरीत दिशा बाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकल लाई ठोक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।


सो दुर्घटना कलैया-विरगन्ज सडकखण्ड अन्तर्गत सिसहनीयामा भएको र उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय शितल साह र ४० वर्षीय नरेश साह रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जनाएको छ।

-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।