
–
सिकिन्द्र साह
रौतहट न्यूज़// बारा जिल्ला पचरौता नगरपालिकामा आज सोमबार सुज अभियान कार्यक्रम सम्पन्न भएको छ।

संघीय सान्सद एव जनता समाजबादि पार्टी नेपालकाे मधेश प्रदेस अध्यक्ष रामबाबू प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले बताउदै अहिले पनि देसमा पुर्ण रुपले संघीयता लागू नभएको र संघीयतालाई नेपाली कांग्रेस र एमालेले षड्यन्त्र पुर्बक बिथोल्ने कार्यमा दिन रात लागि परेकाे समेत बताएका थिए। नेपाल प्रहरी केन्द्रको मातहतमा सन्चालन रहेको छ।

प्रदेस सरकारले प्रदेसको प्रहरीलाई जे भने पनि कुनै किसिमकाे सुनवाइ नलिने आल टाल गर्न रवइया रहेकाे समेत बताएका थिए। संघीयतालाई टिकाउनकाे लागि विभिन्न पार्टी संघ सङ्हर्स गरेको सैद्धान्तिक लडाइँ लडनु पर्न अति आवश्यकता रहेकोे छ भने समेत बताएका थिए। कार्यक्रम नगर प्रमुख रमेशकुमार यादव वाडा अध्यक्ष मखबुल मिया कन्हैया प्रसाद यादव अन्सारी प्रदेस सदस्य अवधभुसन यादव कुसेसवर साह रहेको थिए भने कार्यक्रम अखिलेस यादवले सन्चालन गरेकाे थिए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।