
–
सिकिन्द्र साह
रौतहट न्यूज// बारा जिल्ला पचरौता नगरपालिकाकाे वाडा नम्बर चार टाेल बेल्दारीमा रहेको श्री नेपाल राष्ट्रिय माबिका दलित तथा अन्य विद्यार्थीहरुलाई चार सयकाे दरले कक्षा एक देखि १० दस सम्म सबै दलित छात्र छात्राहरुलाई छात्रवृत्ति बितरण गरिएको थिए। भने ९ र दस कक्षा पढ्ने अन्य विद्यार्थीलाई रकम बितरण गरिएको थिए।

कार्यक्रम प्रधानध्यापक सकुन्तला देवि यादवले बताउदै बेल्दारी माबिकाे भौतिक निर्माण योजनाको साथ साथै शेक्षिक गुणस्तरीय पनि दिन प्रती प्रगती सिल अवस्थामा छ। स्थानिय चुनाव पछि याे वाडाकाे वाडा अध्यक्ष कन्हैया प्रसाद यादव लगाय नगर प्रमुखको शिक्षा प्रती बढि ध्यानाकर्षण भएको कारणले गर्दा बिधालयमा अध्यन गर्न विद्यार्थी लगायत भौतिक निर्माण योजना सम्पन्न भएको छ भने बताएका थिए। नगर प्रमुख रमेशकुमार यादवले बताउदै मैले स्थानिय चुनावमा निर्वाचित भए देखि नै स्वास्थ शिक्षा बाटाेघाटाे निर्मानमा लागेकाे छु पचरौता नगरपालिकामा स्थानिय चुनाव भन्दा पहिला नगरपालिका भरि नै कुनै ठाउँ कालाेपत्र बाटाे नै थिएन । तर मैले निर्वाचित भएपछि पकिडया देखि पिपरपाति चौक सम्म र पिपरपाती देखि ललचनहा सम्म निर्माण गराएकाे छु।

नगरपालिकामा प्रथम स्नातक गरेको केटिलाइ पचास हजार रकम दिने तथा समानित गर्न लगायत कायम गरेको छु। लगायत नगर प्रमुखले बताएका थिए। छात्रवृत्ति कार्यक्रममा शिक्षा संयोजक प्रमोद प्रसाद यादव शिक्षक सुनिल प्रसाद यादव शिक्षिका सुहाना नेसा समाजसेबि अखिलेश यादव लगायत अभिभावकहरूकाे सहभागितामा छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको थिए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।