-राजकुमार यादव
रौतहट न्यूज़//रौतहटको मौलापुर नगरपालिका वडा नं. ३ गम्हारियामा विहीबार राती आगलगी भएको छ । सो आगलगीमा भैसी, बख्रा सहित आधा दर्जन पशु जलेर पुर्ण रूपमा नष्ट भएका छन्।

लामखुट्टे धपाउन बालिएको आगो सल्केर भएको आगलगीमा गम्हरिया बस्ने बैधनाथ साह कानुको भैसी गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । सो गोठमा रहेका भैंसी,वच्छेडू,दुई ओटा खसी र दुई ओटा पाठी पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी मौलापुरले जनाएको छ। राती २ बजेको करिबमा भएको आगलगीमा करिब ४ लाख ५० हजार बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।