ललन यादब
रौतहट न्यूज़/
/ माधवनारायण नगरपालिका वाडा ६ माधोपुरमा निर्माणाधीन खानेपानी ट्याङकी मा गुणस्तर हिन सामाग्री को प्रयोग व्यापक भईरहेको छ।
खानेपानी निर्माण समितिका ब्यक्तिहरु आफनो निजि स्वार्थ र भ्रष्टाचार गर्न को लागि गुणस्तर हिन छड ,सिमेन्ट र अति नै गुणस्तर हिन ईटा को प्रयोग गरिरहेको स्थानीयले बताए। संघिय सरकारबाट आएको खानेपानी तथा ढल ब्यबस्थापन बिभागको करोडौं को लागतमा निर्माण भईरहेको पानि ट्यांकि गुणस्तर हिण सामाग्री प्रयोग हुदा पनि समबान्धित निकाय मौन रहेकोले स्थानीय हरु चिन्ता ब्यकत गरेको छन।

पानी ट्यांकि उपभोक्ता समिति को अध्यक्ष राम बिलास यादब (महाराजि) संग यो बिषय मा कुरा गर्दा आफुलाई केही पनि थाहा नभएको र समितिका अरु मान्छे सामनहरु किनेको अध्यक्ष यादवले बाताए। त्यो मलाई थाहा छैनन् भनेर अरु केही बोल्न चाहेनन। सो विषय सम्बन्धमा माधोपुर का वाडाध्यक्ष राजिब यादब संग समपर्क गर्दा वाडा यादवको मोबाईलमा सम्पर्क हुन सकेनन्।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।