• सिकेन्द्र साह

    रौतहट न्यूज़// बारा जिल्ला पचरौता नगरपालिकाकाे वाडा नम्बर ९ टाेल शंकरपुरमा जसपा पार्टीको पार्टी प्रबेस कार्यक्रम बृहत् रुपमा सम्पन्न भएको छ।

    जसपा पार्टीको नगर अध्यक्ष रमेशकुमार यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेस प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवले बताउदै प्रदेस नम्बर दुइमा जसपाकाे सरकार भएकोले केन्द्र सरकारले नाटकिय ढंङ्गले अख्तियारलाई हुर्काएर छापा मारेकाे समेत बताएको थिए।

    बेटि बचाउ बेटि पढाउ अभियानमा सरकारकाे ऐन अनुसार साइकल खरिद गरि बितरण गरिएको प्रती संघीयता भाडनकाे लागि थरि थरिकाे जाल रचदै आइरहेको समेत बताएका थिए। कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित वाडा सदस्य अजय चौरसियाले जसपामा प्रबेस गरेका थिए। माअाेबादिबाट गगनदेव मुखिया बिन एमालेबाट हितलाल मुखिया बिन लगायत सैकडाे जनालाई फुलमाला लगाएर बिधायक बचा यादव राष्ट्रिय रमेश यादव लगातले समानित गरि प्रबेस गराएका थिए।

    कार्यक्रममा नगर प्रमुख रमेशकुमार यादवले बतउदै पचरौता नगरपालिकामा निर्वाचित भएको दिन देखि नै नगरबासिकाे बिकासकाे लागि आफू लागि परेकाे र गर्दै आइरहेको छु जनताकाे सेवख बनेर काम गर्ने छु । जसले बिकास अवराेध गरेकाे थिए। नगरपालिकाकाे बिकाश अबरुद्ध गर्नेको लागि अदालतमा विभिन्न खालकाे मुदा दिएकाे थिए । त्यो ब्याक्तीले जनताको अगाडि भ्रमको खेती गरिरहेको अवस्था छ। यसमा पचरौता बासिले ध्यान दिनु पर्न दिन आइसकैको छ भने समेत बताएका थिए।

    कार्यक्रम जसपा पार्टीका प्रदेस कमिटिका सदस्य अवधभुसन प्रसाद यादवले सन्चालन गरेका थिए भने बिशिस्ट अतिथि अर्थ राज्य मन्त्री उषा देवि यादव बिधायक बचा राउत अहिर माननीय रामबाबु प्रसाद यादव पुर्ब सान्सद प्रमोद गुप्ता अखिलेस प्रसाद यादव जसपा युवा नेता सुजित पाण्डे उपेन्द्र प्रसाद यादव राजा बाबू राजा वाडा अध्यक्ष कन्हैया प्रसाद यादव मखबुल मिया अन्सारी लगायत ब्यक्तीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थिए।