
📝सर्लाही सम्बादाता लक्ष्मण यादव
रौतहट न्यूज़// रौतहटको माधवनरायण नगरपालिकामा करेन्ट लागेर ४५ बर्षिय पुरुषको मृत्यु भएको हो।
भदौ ३० बुधबार दिनको १२:३० बजे माधवनरायण नगरपालिका वडा न:७ बस्ने सुखल मण्डलको छोरा अन्दाजी बर्ष ४५ का हरि मण्डललाई करेन्ट लागेर मृत्यु भएको हो।

हरि मण्डल घर निर्माणको काममा माधवनरायण नगरपालिका वडा न:८ रजबारा मजदुरी गर्न गएका थिए। कामको शिलशिल्लामा मेसिन (मिक्चर) चलाउनका लागि बिजुलीको तारमा विद्युत जडान गर्ने (बन्शी फसाउने) क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
विद्युतिय समाग्री जडान गर्ने क्रममा होशियारी अपनाउन नसक्दा रौतहटमा मानवीय क्षति हुँदै आएको छ।।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।