
–राजकुमार यादव
रौतहट न्यूज़//
राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त गरी प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रसाईंलाई पदमुक्त गरेकी हुन् । बिहीबारको मन्त्रिपरिषद बैठकले उनलाई पदमुक्त गर्ने निर्णय लिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा शर्मा प्रदेश प्रमुख नियुक्त भएका हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालनिकट हुन् । नेपाल प्रधानमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।