
–ललन कुमार यादव
रौतहट न्यूज़
/ नेपाली कांग्रेसको केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रौतहट जिल्ला बाट नेपाली कांग्रेस का युवा नेता सन्तु प्रसाद यादब नियुक्ति हुनु भएको छ।


प्रतिष्ठान मा दिपक अधिकारी को संयोजकत्वमा रहेको खेलकुद बिषयगत समिति को बिज्ञ को रूपमा युवा नेता सन्तु यादब लाई नियुक्त गरिएको छ।रौतहट क्षेत्र न१ माधबनारायण नपा,सखुअबा निबासी प्रभावशालि युवा नेता यादब लाई प्रतिष्ठान प्रमुख ,कार्यकारी निर्देशक नीति निर्देशक तथा बिषय संयोजक को सम्नबय मा रहि सम्बन्धित बिषय मा पार्टी को नीति निर्माण सहयोग पुगने उदेश्य को साथ नेता यादब लाई नियुक्त गरिएको छ।।

-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।