• रौतहट न्यूज//३० लाख ७६ हजार रकम सहित हुण्डी कारोबार गर्ने दुई जना भारतीय नागरिकलाई रामपुर खाप प्रहरी चौकीले पक्राउ गरेको छ। फेसबुकको स्टाटस पोष्टमा हुण्डी कारोबार गर्ने व्यक्ति रहेको ताजा पत्र मा ठहर रहेको छ। तर उक्त रकमको स्रोत नखुले प्रहरीको ले बताए हो।

    बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जना पक्राउ परेका भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो।

    भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो। सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको कार्यालयले जनाएको छ। उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।