
प्रदीप दास ,बैशाख १९ गते ।
रौतहट न्यूज़// आज बिहानै देखि परेको पानीका कारण रौतहटका विभिन्न इट्टा उद्योगमा लाखौंको क्षति भएको देखिएको छ ।रौतहटका केही इट्टा उद्योगमा बनाएर सुक्नका लागि राखिएको काचो इट्टा गलेर नष्ट भइ लाखौं मूल्य बराबरको क्षति भएको पाईएको छ ।
त्यस्तै चन्द्रपुर नपा -१० मा अवस्थित राजदेवी हावा हावाई इट्टा उद्योगमा बनाएर सुक्नका लागि राखिएको करीब २२ लाख भन्दा बढी इट्टा वर्षाको पानीबाट गलेर नष्ट भएको राजदेवी इट्टा उद्योगका सन्चालक सन्तोष कुमार पटेलले बताएका छन ।
नेपाल सरकारले इट्टा उद्योगी व्यव्सायीहरुबाट चर्को राज्स्व असुल्ने गरेको भएपनि पीडितहरु प्रति सम्वन्धित सरोकार बाला कुनै वास्ता नगरेको इट्टा भटा उद्योगीहरुले गुनसो गरेको हो । करीब ६ बिगाहा क्षेत्रफलमा रहेको राजदेवी हावा हावाई इट्टा उद्योगमा सयौं कामदार कार्यरत्त रहेको सन्चालक पटेलका भाइ वृन्दावन नपा -६ निवासी धर्मेन्द्र पटेलले बताएका छन ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।