रौतहट न्यूज़//
प्रदेश नं. दुईको एक मात्र निर्वाचित महिला मेयर मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहले मौलापुर बजार स्थित मौलापुर सबिकको प्राविधिक शिक्षालय रहेको जागामा आज सोमबार बहुउद्देश्यीय भवनको सिलन्यास गरेकी छीन्। तीन तल्ले बहुदेश्यीय भवनको कुल लागत अनुमान रकम २ करोंड ५० लाख मध्ये पहिलो सुर्वाती रकम मौलापुर नगरपालिकाले ७० लाख विनियोजन गरेको नि. प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताउनु भएको छ।

सो बहुउदेश्यीय भवनमा बूक-लाइब्रेरी,ई-लाइब्रेरी, शारिरीक व्यामशाला र योगाशाला रहने अधिकृत साहले बताए। आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास कायम हुने हुँदा आर्थिक नियम र गुनस्तरीयातालाई ध्यान दिएर भवन निर्माण कार्य गर्न पनि आग्रह गरे ।

कुनै पनि ठाउँको विकास निर्माण कार्यमा स्थानीय जनताको साथ र सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउदै निर्माण कार्य तोकीयेको समयमै सम्पन्न गर्ने स्थानिय समाजसेवी राजेश राउनियारले बताउनु भयो।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।