
हरेन्द्र कुमार साह
रौतहट बैशाख ०७ । नागरिककाे व्यक्तिगत घटना तथा समाजिक सुरक्षा, तिनै तहको सरकारको अभियान अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर राजपुर नगरपालिकामा आजबाट सुरु भएको हो ।
देशभरीका सम्पुर्ण नगरपालिका गाउँपालिकामा दर्ता शिविर भैइरहेकोमा राजपुर नगरपालिकामा पनि ब्यक्तिगत घटना दर्ता शिविर आज देखि सुरु भएको हो ।
राजपुर नगरपालिकाको वडा नं.१ पिप्रा भगवानपुरमा आयोजित उद्घाटन कार्यक्रममा नगर प्रमुख मोसकिल अख्तर ले औपचारिक रुपमा उद्घाटन गरि दर्ता शिविर सुरु भएको हो ।
मेयर मोसकिल अख्तरले सामाजिक सुरक्षा, गुनासो दर्ता, ब्यक्तिगत घटना दर्ता गर्न छुटेका साथै सामाजिक सुरक्षाको लागी उमेर पुगेका लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन अनुरोध गरेका हुन् ।
लगभग एक महिना सम्म चल्ने यो शिविर नपाको प्रत्येक वडाको फरक फरक तीन ठाउँमा तीन दिन सम्म चल्ने आयोजक पक्षले जानकारी दिए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।