:- विरेन्द्र साह
रौतहट न्यूज़//
बारा मा सशस्त्र प्रहरी ले एक ब्यापारी माथी निर्मम कुटपिट गरेको छ । जिल्ला को फेटा गाउँपालिका तथा बिश्रामपुर गाउँपालिका अन्तरगत पर्ने मुसहरवा बेस क्याम्प बिओपी मा कार्यरत प्रहरी सहायक हवल्दार बिध्यानन्द चौधरी ले फेटा बाट दक्षिण तर्फ घोडासहन जाने बाटो मा एक पाउरोटी बेच्ने ब्यापारी लाई निर्मम कुटपिट गरेका छन् ।

प्रहरी सहायक हवल्दार चौधरी को कुटपिटबाट सद्दाम हवारी को टाउको फुटेको , दुबै हातमा काटिएको छ । उनको उपचार सदरमुकाम कलैया स्थित कलैया अस्पताल मा भैरहेको छ । यस विषय सम्बन्धित बिओपी का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक अन्दिर खत्री संग बुझ्दा हावारीलााई गाडीको व्लुउ बुक र सावरी चालक अनुमतिपत्र माग्दा निजले दिन्न नमान्दा सामान्य बिवाद भएको र घाइते ब्यक्ति हवारीसंग बुझ्दा आफुसंग पैसा माग्दा नदिदा आफुलाई कुटपिट गरी घाइते तुल्याएको प्रतिक्रिया दिएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।