
–विरेन्द्र साह
रौतहट न्यूूूज़/
/ लागु औषध सहीत २ जना भारतिय युवा पक्राउ परेका छन । आज बुधबार अन्दाजी ८:३० बजेको समयमा जिल्ला रौतहटको राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थितमा जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी चौकी लक्ष्मिपुर बेलविछवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारत विहार राज्य सितामढी जिल्ला वैरगनीया भकुरहर वस्ने अन्दाजी वर्ष १८ को निखिल कुमार श्रीवास्तव र ऐ. वस्ने वर्ष १८ को श्याम कुमार यादव लागु औषधी सहित पक्राउ परेका छ्न्।

एउटै साईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय यूवालाई प्रहरीको संका लागे पछि नेपाल प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा निजहरुले वोकेको झोलावाट नुफिन २ ML को १८० पिस, डाईजेलेप २ ML को १२० पिस, २ ML को फेनरागन १८० पिस, र डाईजेपाम-६० पिस गरी जम्मा-५४० पिस, सहित निजहरुलाई फेला पारी, साईकल समेत यस कार्यालयमा दाखिला गरेको हुँदा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी न्यायीक हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको माई टिभी समवादाता विरेन्द्र साहले जनकारी गराउनु भएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।