
रौतहट न्यूज़//
ईशनाथ नगरपालिकाको नेकपा नगर कमिटी अध्याक्ष मोहन मेहताको विकास हेर्दा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता चिन्तामा परेको शान्तिनगर कठमान्डौं स्थित एक कार्यक्रममा अध्याक्ष मेहताले बताएका छन्।

विधालय,पुल,सड़क र सिचाईमा २५ करोड़को बजेट पास भएको मेहताले बताएका छ्न्। ईशनाथ नगरपालिका र राजपुर नगर भित्रमा हाल फिल्हाल कार्य गर्ने वहाले बताउनु भयो। चिरपरिचित नेता मेहताको कार्य हेर्दा नेपाली कांग्रेस विरोधमा आएको मेहताले अरोप लगाएका छन्। सो कार्यक्रममा नेकपा पार्टी शहरी विकास मंत्री साहको स्वकीय सचिव विजय यादव निर्विज,रविन्द्र सिंह र चन्द्रभुषण साह तथा विभिन्न तहतपकाका नेता तथा कार्यकर्ताको उपास्तिति रहेको थियो।
अध्याक्ष मेहताले गरेको विकासमा प्रतिगामी पार्टी हरूले टिका टिप्पणी गर्दै आएको छ। तर हाल सम्म गर्न लागेको विकासमा विपक्षिपार्टीहरूले अवरोद्ध गरी रहेको र विरोध गरी कार्य रोक्ने सड़यन्त्रको बाटो अपनाएको भन्दै मेहता ले अरोप प्रतिरोप लगाएका छ्न्।