रौतहट न्यूज़//
रौतहट जिल्लाको माधवनरायण नगरपालिका वार्ड ५ मिठुअवा स्थित श्री राधाकृष्ण माध्यमिक विधालयको नवनिर्मित भवन जिल्ला कमिटी सदस्य तथा नेकपा विधायक प्रत्यासी उपेन्द्र साहको अध्यक्षतामा समुदघाटन कार्यक्रम माननीय शहरी विकास मन्त्री प्रभु साह द्वारा सम्पन भएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि शहरी विकास मन्त्री प्रभु साह र विशिष्ट अतिथि समिना हुसेन रहेको थियो। कार्यक्रमको भाषण अन्त्रालमा मंत्री साहले संसद विघटन बारे चर्चा गर्दै बैशाखमा निर्वाचन हुने बताएका छन्। नेताको झगडा कानुन बमोजिम नभई संघर्ष समिति बनाएर देशलाई अन्दोलित गर्ने उदेश्यले प्रचण्ड र माधव नेपाल ले अन्दोलन गरी रहको मंत्री साह ले बताए। संसद विघटन भए पछि त्यो मुदा सर्वोचमा चलिरहेको हो तर कानुन बाट भाग्ने प्रतिगामी अन्दोलनकारी नेताले न्याधिस लाई धमकी दिएको मंत्री साह ले अरोप लगाउनु भएको छ। र निर्वाचनको तैयारी गर्न नेताहरूलाई सचेत गराएका छ्न्।


मंत्री साहले बारा जिल्लाको चिउटाहा देखी माधवनरायण नगरपालिका हुदै गोराईता सम्म हाईबे बनाउने र सिधै विरगंज र प्रदेश २ को राजधानी जनकपुर सम्म हाईबे जोडने कार्य चलि रहेको बताए। र मिठुअवामा रहेका नदी लाई शहरीकरण तरिकाले विकास गर्ने र चपुर देखी गौर सम्म सिक्स लाईन हाईवे बनाउन प्रतिवद्धता पनि गरेको छ। सो कार्यक्रममा माऔवादी दोवन्दकालमा शाहिद भएका जिल्लाकै शाहिद परिवारलाई दुसाला ओढाई फूलमालाको साथ मंत्री साह ले सम्मान गरेका छ्न्।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।