
रिपोटर- रमेश कुमार यादव
रौतहट न्यूज़// रौतहट जिल्लाको चर्चित मुख्य ठाउँ गरुडामा आज बुधबारका दिन एमआरफ टायरको उदघाटन कार्यक्रम सम्पन भएको छ ।

उक्त उदघाटन कार्यक्रमको बिचमा क्षेत्र नम्बर ४ का सांसद प्रत्यासी तथा जनता समाजबादी पाटीको केन्द्रीय सदस्य तथा रौतहाट उधोग बाणिज्य सँगको पुर्व अध्यक्ष समाज सेबी निकै नै नेता कन्थमणी प्रसाद जैसवालले फिता काटेर एमआरएफ टायरको जिल्लाको मुख्य व्यापर केन्द्रको रुपमा चिरपरित रहेको गरुडा बजारमा विश्व प्रसिद्ध टायर एम आर एफको शो रुम बुधबार उदघाटन गर्नु भयो ।
जुन संसार भरी नै प्रसिद रहेको र सबैको मन जितनमा सफल भएको टायर MRF रहेको छ भन्दै जैसवालले बताए । जसको प्रोपाईटर सन्तोष जैसवालद्धारा बिधिबत पुजा आज गरि सम्पन गरेको हो ।उक्त उदघाटन कार्यक्रममा बिभिन्न व्याक्ति हरुलाई प्रसादि खुवाएर स्वागत गर्नुभएको थियो ।उदघाटन कार्यक्रममा सयौ व्यक्तिहरुको सहभागिता रहेका जनता समाजबादी पाटीको केन्द्रीय सदस्य जैसवालले जनकारी गराएका छन ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।