
सिकिन्द्र साह
रौतहट न्यूज़
//बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका अन्त्रगत पर्न सबै वाडा तथा विभिन्न स्थानिय निकायमा नेपाली कांग्रेसले “ओलीको पाराले दुःख पायो साराले” भन्दै बिरोध रयाली तथा बिराेध सभा गरेका थिए ।
अपरान्ह एक बजे देखि नै सिम्रौनगढ नगरपालिकाकाे देवापुर टेटा टाेलमा नेपाली कांग्रेसका पुर्ब प्रतयासि वाडा अध्यक्ष जग्गा प्रसाद यादव तथा वाडा सभापति जवाहिर साहकाे नेतृत्वमा निस्केको रयालीमा जग्गा प्रसाद यादवले आफ्नो मन्तबय व्यक्त गर्दै बर्तमानमा रहेको प्रधानमन्त्री केपि शर्मा ओलिले असम्बैधानीक तरिकाले सान्सद बिघटन गरेकाेले देशलाई ठुलाे छति भएको समेत बताएका थिए।
कुने पनि देसमा चुनाव हुदा देसकाे अर्थ तन्त्रमा बिग्रन सम्भावना प्रबल हुन्छ । यो देशमा माधव नेपाल तथा पुस्प कमल दहाल प्रचण्डले देसमा सताकाे लागि मात्र राजनैतिक गरेको र हाल पनि त्यहि गरि रहेकोले र आम नागरिकलाई दाे धारमा राखेर राजनीतिक गरिरहेकाे समेत बताएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटि सदस्य लालबचन प्रसाद यादव युवा नेता अरुण प्रसाद यादव सोनालाल पडित सारदा देबि पासवान लगायत ब्यक्तीहरुले आ आफ्नो मन्तबय व्यक्त गरेका थिए । कार्यक्रमकको सन्चालक पारस प्रसाद यादवले गरेका थिए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।