–सिकिन्द्र साह
रौतहट न्यूज/
/ बारा जिल्लाको पचरौता नगरपालिका वाडा ७ त्रिबैनि घाटहुदै पारि गरी भारतबाट नेपाल भित्र्याउने क्रममा कुखराको चाल्ला आज बिहान साढे सात बजेकाे समयमा बैनौली बिओपि बाट सस्त्र प्रहरी निरीक्षक सागर मलकाे कमाण्डमा खटिएको टाेलिले आन्दाजी ६० किलो चाल्ला पक्राउ गरिएको थिए।
चाला बोकेका अज्ञात व्यक्ति सस्त्र प्रहरी देखिन बित्कै कुहुराेमा कुखुराको चाल्ला र साइकल दुबै छोरेर फरार भएको हो। सस्त्र प्रहरी निरीक्षक मल्लले बताए। वाडाका वाडाध्यक्ष दिनानाथ सहनी र नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधि, समाजसेबिकाे राेहबरमा कुखुराको चाल्लालाई खाल्डो खनि नस्ट गरिएको छ।
भारतबाट अनेकौ नाका हुदै नेपाल ल्याउने खुकुरामा बलडफुलु हुने संका रहेको स्थानीयहरूको भनाई रहेको थियो। अबैध खुकुरा भारतबाट सिधै नेपाल आएकाे परिक्षण नगरिकन स्थानिय बजारमा बिक्रीवितरण हुदै आएको गतिविधि रोकन स्थानीय जनप्रतिनिधिको भनाई रहेको थियो।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,