
रौतहट न्यूज//
पर्व प्रधानमंत्री तथा वर्तमानन् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको आरोप लगाउनु भएको छ ।

भट्टराईले निर्वाचन भई हालेमा ओली हार्ने दाबी गर्नुभयो । उहाँले अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले पनि ओलीलाई कारवाही गर्नुपर्ने बताउनुभयो । पोखरामा जनता समाजवादी पार्टीले आयोजना कार्यक्रममा उहाँले ओलीले प्रतिनिधिसभा विघटन गरेर असम्बैधानीक कदम उठाएको आरोप लगाउनुभयो ।
कार्यक्रमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको बताउनुभयो ।जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शरदसिंह भण्डारीले लोकतन्त्रको रक्षाका लागि जनता समाजवादी पार्टीको काँधमा जिम्मेवारी आएको बताउनुभयो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।