
रौटहट न्यूज़//
महान पर्व छठ पुजाको अकसरमा शुभकामना अदान प्रदान कार्यक्रम सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साह द्वारा आयोजित समाजिक दुरीसहित सरसफाईका र पार्टी प्रवेश कार्यक्रम फतुवा विजयपुर न.पा. वार्ड २ सितलपुरमा आज सोमबार सम्पन्न भएको छ।
नेकपा साहको स्वकीय सचिव विजय यादव निर्विजले कांग्रेस पार्टी माथि सिधा अरोप लगाउनु भएको छ। शिक्षामा आफ्नै घर परिवारका व्याक्तिहरू राखी मनमानी गर्दै आएको र बलुवा गिटीमा कमिसन आर्जन गर्दै आएको सचिव यादवले बताउनु भयो।

गरीब प्रदेश भएको २ नम्बर प्रदेशमा जथाभावी बजेट हिना मिना भएको सांसद साहले बताउनु भयो। २ नम्बर प्रदेश लाई मधेश सरकारले लुटेर गरिब बनाई रहेको माननीय साहले अरोप लगाएका छ्न्। क्षेत्र नं ३ का राजनिति गर्ने नेताको लगुवा भगुवा ठिक्कदरको कारण नक्कली काम भई रहेको छ। ४ करोड़ रुपैया हिना मिना भएको कार्यमा ठगी मुदा चलाई कांग्रेस पार्टीका नेता जितेन्द्र यादव,गोपाल यादव र ठेक्कदार नागिन्द्र साह संग छानविनको मांग गर्दै कानुन लाई खलतीमा राखी चल्ने नेता माथि सक्त करवाही हुनु पर्छ भन्ने साहले बताउनु भयो।
हाल सम्म फतुवा विजयपुर नगरपालिकाको स्कुलमा विगहो विगहा भएको जागामा स्थानीय नेताहरूले लुट खसोट गर्दै आएको हो। भ्रष्टचारमा नियन्त्रण गर्नका लागी पूर्व मंत्री साह ले जनताहरूलाई अपिल गरेका छन्। यूवाहरूको मांग र चहनालाई मध्य नज़र गर्दै विकाशको कामहरू तिव्र गतिमा बढाउने प्रतिवधता जनाउनु भएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।