
रौतहट न्यूज
// सोनरनियाँ प्रिमयर नक आउट टुनामेन्ट सिजन-5 क्रिकेट प्रातियोगिता सोनरनियाँमा शुरू भएको छ। यस खेलको स्पौन्सर पि.के. टेड्रर्स र एमरोल लुबरी कान्ट द्वारा संचालित राजिव कुमार यादवको आयोजनामा रौतहटको सोनरनियाँ र बाराको पटेर्वा स्थित अडुवा नदिको मैदानमा क्रिकेट खेल प्रतियोगिता भएको हो।
यस खेलमा कुल १६ वटा टिम सहभागी रहेका छन्। भने २ गते प्रतियोगिताको फाईनल खेल हुने क्यापटेन रजनिश यादवले बाताउनु भयो। प्रतियोगिताका विजय टिमले ३५ हजार नगद हात पार्ने छन् भन्ने उप विजेता टिमले १२ हजार ५ सयमै चित्त बुझाउनु पर्नेछ। शुक्रबार भएको यस प्रतियोगिता खेलको उदघाटन पूर्व सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्र यादवले गर्नु भएको हो।
आजको खेलमा किंगस इलेभन विसरामपुर गाउँपालिका टिमले बरियारपुर क्रिकेट बाजारलाई २८ रनले पराजित गरेका छन्।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।