रौतहट न्यूज़ //
रौतहटको क्षेत्र नं ३ का सांसद एवम् पूर्व मंत्री तथा प्रदेश २ नेकपा अध्यक्ष मा. प्रभु साहले शहरी विकाश पूर्वाधार निर्माण कार्यलाई अनुगमन गर्नु भएको छ । सहरी विकास मन्त्रालयबाट निर्माणाधिन परियोजनाको प्रगति बुझ्न सांसद साहले रौतहट स्थित मौलापुर नगरपालिका र गरूडा नगरपालिकामा भएको विभिन्न विकासहरूको अनुगमन गरेका छन्।

मौलापुर नगरपालिका भित्र रहेको बहु उदेश्य स्मृति सभाहल , मालपोत कार्यलय, नापी शाखा,बजार पूर्वधार र बसपार्क लगायत विभिन्न सड़क तथा नाला लाई अनुगमन गरेको हो।गरूडा नगरपालिका स्थित गरूडा टोल र गेडही टोलमा भएको विकाश गुणस्तर हिन रहेको स्थानीयहरूको अरोप रहेको थियो सोही नगरपालिका स्थित महम्दपुरमा हाल विकाशको गति राम्रो रहेको वहाको स्थानीहरूले बनाए।
शहरी डिभिजन कार्यालयका डि.ई. रञ्जन दास, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,नेकपा प्रदेश नम्बर २ सदस्य त्रिभुवन साह र देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी लगायतका विभिन्न नेता तथा कार्यकर्ताहरूको उपास्थितिमा आजको अनुगमन सम्पन भएको छ ।

Aa
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।