• संवाददाता:-अब्बदुल समद

    असोज १७// सघिय मामिला तथा सामान्य मन्त्रालय प्राशासन मन्त्री हृदयेश त्रिपाठी को निजि सचिवालय ले राजदुत नियुक्ती सम्बन्धमा मन्त्री बारे आएका कुनै समाचार सत्यता नभएको जनाएको छ। संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको नीजि सचिवालयले हाम्राकुरा डटकममा प्रकाशित समाचारको खण्डन गर्दै जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छः

    मन्त्री का निजि सचिवालय का सचिव निरज पैडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै राजदुत नियुक्ती समावेशीता सन्दर्भ बारे मन्त्री त्रीपाठीको नाम जोडिएको समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन्।