
संवाददाता:- रणाधिर साह
असोज १६//रौतहटमा एक बालिकाको हत्या भएको छ। गढीमाई नगरपालिका वाड १ समनपुर बस्ने सिताराम साहको अन्दाजी १५ वर्षीय छोरी संझा कुमारी साहको बृन्दावन नगरपालिका ४ पल्टुवा देखी पूर्व तर्फ रहेको उखु खेतीमा बालिका साहको शव फेला परेको छ।
हाल बृन्दावन नगरपालिका ४ बस्ने देरेन्द्र साह कानुको भान्जी बालिका संझा कुमारी साह बचपन देखी मामा घर बस्दै आएकी छिन्। विहान करिब ९ बजे घाँस काटन गएकी साह दिउँसो २ बजे सम्म घर न आए पछि मामा देरेन्द्र लगायतका केही व्यक्ति संझाको खोजीमा लगेको थियो। करिब साझ ४ बजेको समयमा गाउँलेहरू उँखु खेतीमा घाँस काटन गएको सोही उँखु खेतमा साहकी शव देखे पछी घाँस काटनेहरूले कराउन थालेको थियो स्थानीयहरू आए पछि बालिका संझा साह मृत अवस्थामा रहेको शव फेला परेको स्थाननीले जनकारी दिएको छ। घटना बारे विशेष प्रहरीले तत्काल केही बताउन सकेको छैन ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।