
संवाददाता:-सिकेन्द्र साह
असोज २//बर्सो देखि मनाउदै आइरहेको बिस्वकर्मा पुजा बिधि बिधान अनुसार पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादव र प्रसास्किय अधिकृत श्याम प्रसाद यादवको सहभागीमा नगरपालिका भित्र रहेकाे डाेजर एमबुलेन्स माेटरसाइकिल राेड बनाउने राेला मेसिन लगायत इलेक्ट्रोनिक मेसिनहरुलाइ पुजा गरि नगरपालिकामा काम गर्ने सम्पुर्ण क्रमचारी तथा स्थानियहरुलाई मिठाइ बितरण गरेका थिए।

मिठाइ बितरण गरिरकेपछि नगर प्रमुखले बोल्दै प्रतैक बर्ष सहि गन्तव्य तर्फ यात्रा गराउने जिप तथा काम गर्न मेसिनहरुलाइ साथ दिदै आइरहेको खुसीमा सार्है खुशी भएको छु। पचरौता नगरपालिकाकाे संरक्षना आफ्नो कार्यकालमा परिवर्तन गरेकाे छु । नगरपालिकाकाे जनताकाे लागि कुनै पनि वार्डमा गरिब र सुकुम्बासी भएको नागरिकलाई गाँस बाँस कपासकाे कमि नहुन दिनकाे लागि चौबीसै घन्टा लागि परेकाे अाफु समेत रहेकाे बताएका थिए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।