• १२ फाल्गुण २०७७
  • (Wednesday 24 February, 2021)
    5
    Shares

    रौतहट न्यूज// वीर अस्पतालमा उपचाररत सर्लाहीका १७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार भदौ १० गते झुन्डिएको अवस्थामा फेला पारेपछि आफन्तले उनलाई वीर अस्पतालको आईसीयूमा भर्ना गरेका थिए ।

    भदौ १६ गते आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । ती पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको