• रन्धिर साह राैतहट ।
    भदौ ०९ गते // राैतहट स्थिति बागमती नदिमा नुहाउने गएको क्रममा तीन बालिका बेपत्ता भएकाे थियो। रौतहट जिल्ला को गढ़ीमाई नगरपालिका धर्मपुर स्थित रहेको बागमती नदीमा तीन जना मध्य दुई बालिका फेला परेको छ त एक बालिका बेपत्ता रहेको हो। आज बिहान ९ बजे को क्रममा फरि एक बालिका पत्ता लागेको हो माधव नरायाण नगरपालिका वडा नं.७ खडकि रजबारा बांगबति नदिमा को किनरामा मा पतालागे छ।

    बेपत्ता हुने शब फेला कि गढ़ीमाई नगरपालिक वडा नं.७ धर्मपुर टोल बस्ने लक्ष्मण दासको छोरी अन्दाजी बर्ष १२ की सुस्मिता कुमारी दास अहिले फेला परेको हो र सोही ठाउँ बस्ने छठु मुखियाको छोरी अन्दाजी बर्ष १० की चंचल कुमारी मुखिया को अहिले सम्म पता लाग्को छैन जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

    तिनै जना बागमती नदिमा नुहाउने क्रममा बेपत्ता भएको भनी दुईजनाको चाहि अहिले सब फेलापरेको छ त एकजना बालिका को अहिले सम्म पत्ता लागेको छैन जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरीको टोली शब खोजन काम जारी छ।