
रौतहट न्यूज// आइतबार देखी लगतार भई रहेको अविरल वर्षाका कारण धोवस्थ भएको बाटो पुन: सुचारू भएको हो। नगर प्रमूख साहकी पहलमा विरेन्द्र राजमार्ग देखी विरगंज जाने बाटो खुल्लाएको छ।

मौलापुर नगरपालिका ८ र ९ स्थित सोनरनियाँ बजारदेखि पश्चिमपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भएको थियो। मौलापुर नगरपालिकाकी नगर प्रमूख रीना कुमारी साहले निजी लगानीबाट २४ घण्टा भित्रमा बाटो मर्मत गराई बाटो संचालनमा ल्याएकी छिन।
बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर जाने मानिसलगायत कृषि उपज ओसारपसारमा समेत समस्या भएको थियो।कटान र टुटफुट भएको सो बाटो निर्माणका लागि नगरपालिका सहित सम्बन्धित निकायमा जानकारी गराए पछि आज देखी बाटो खुल्लाईएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।