
बौधिमाइ न पा मा ३/४ दिन अघि पुष्टि भएका कोरोना पोजेटिभ बिरामीहरुलाइ कुनै व्यवस्थापन नगरी अलपत्रमा राखेर उनिहरुको जीवन सङ खेलवाड गरिरहेको गैर जिम्मेवार बौधिमाइ न पा लाई कार्वाही गरि बिरामिहरुको उचित व्यवस्थापन गरि आम जनताको जीवन बचाइदिनुहुन जिल्ला प्रशासन कार्यालय रौतहट सङ जोडदार माग गर्द्छु । त्रिभुवन साह ने.क.पा. प्रत्याशी रौतहट
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।