• (कविता)
    • हिमाल पहाड तराई !
    • हामी तिन भाई भाई !!
    • न पहाडी न मधेशी !
    • हामी सबै फूलको फूलबारी !!
    • यो तिन नायकको छ नेपाल !
    • हिमाल पहाड तराई !!
    • हामी तिन भाई भाई !!!
    • हाम्रो देश नेपालमा जन्मेको धेरै बीर !
    • दुश्मनको छातीलाई दिन्छ चीर !!
    • ठुलो छ हाम्रो देश प्रकृतिक को सुन्दर्ताले !
    • यो देशको तिन कार्यकर्ताले !!
    • हामी सबैको एक भनाई !
    • न मधेशी न पहाडी !!
    • हामी तिन भाई भाई !!!
    • हिमाल पहाड तराई !!!!
    •                         लेखक : पपु यादव(सशीभुषण)
    •                               सखुअवा रौतहट