• २४ असार २०७७
  • (Wednesday 08 July, 2020)

    बौधिमाइ न पा मा ३/४ दिन अघि पुष्टि भएका कोरोना पोजेटिभ बिरामीहरुलाइ कुनै व्यवस्थापन नगरी अलपत्रमा राखेर उनिहरुको जीवन सङ खेलवाड गरिरहेको गैर जिम्मेवार बौधिमाइ न पा लाई कार्वाही गरि बिरामिहरुको उचित व्यवस्थापन गरि आम जनताको जीवन बचाइदिनुहुन जिल्ला प्रशासन कार्यालय रौतहट सङ जोडदार माग गर्द्छु । त्रिभुवन साह ने.क.पा. प्रत्याशी रौतहट

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *