• पुर्ब प्रधानमन्त्री माधव नेपाल र माननीय प्रभु साह को गृह जिल्ला रौतहट गौरको अस्पतालमा आठ करोड बजेटमा चरम भ्रष्टाचार ? कत्तै माधव नेपाल र पुर्ब मन्त्री प्रभु साहको सलङ्गता त होईन नि । होईन भने पुर्ब प्रधानमन्त्री माधव नेपाल र पुर्ब मन्त्री प्रभु साहले अस्पताल जस्तो संबेदनसिल क्षेत्रमा भ्रष्टाचार गर्ने जो कोइ लाई कडा भन्दा कडा कार्यवाही गराउन। facebook link(https://m.facebook.com/story.php?story_fbid=1570956096432471&id=100005542874184)