• नेपाल संचारकर्मी संघ राैतहटको गठन सम्पन्न।

    रौतहट न्यूज़// रौतहटमा नेपाल संचारकर्मी संघ राैतहट गठन गरिएको छ । जिल्लाको माैलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा जिल्लाभरिकाे संचारकर्मीहरूकाे भेला बाेलाइएकाे थियाे । साे भेला बाट नै नयाँ संघ गठन गरिएको हाे ।

    संचारकर्मीकाे हकहितकाे लागि र देशमा भईरहेको अन्याए,अत्याचार, भ्रषटाचा र अनियमिततालाई पर्दाफास गरि पहल गर्ने उदेश्यले साे संस्था गठन गरिएको हाे । आज मिति २०७७ साल पाैष १३ गते साेमबारका दिन मेडिया प्रा.लि., सञ्चालक, रेडियो एफ.एम. कर्मी, पत्र पत्रिका, टेलिभिजन,पाक्षिका, साप्ताहीक, पत्र पत्रिका आदि स्वातन्त्र पत्रकारहरूको र विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरू जम्मा भएका थिए । साे भेला बाट राजकुमार यादवकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

    जसको अध्यक्षमा राजकुमार यादव वरिष्ठ उपाध्यक्षमा राैशन कुमार चाैधरी, उपाध्यक्ष राजेश कुमार पासवान(निर्माणी) सरिता कुमारी श्रीवास्तव , सचिवमा धिरेन्द्र साह , सह-सचिवमा रमेश कुमार यादव, काेषाध्यक्षमा विजय साह ,सदस्यहरु राजु कुमार श्रीवास्तव,मेवालाल यादव,ललन राउत बरइ,अखिलेश शरण पटेल,स्मिथ कुमार रजक,कबराज पटेल,राजनारायण पटेल,रामप्रवेश बैठा लगायतका संचारकर्मी रहेका छन् । संघ गठन पछि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि छिट्टै दर्ता प्रक्रियामा जाने नव नियुक्त अध्यक्ष यादवले बताउनु भएको हाे ।



    विचार/ब्लग

    कोलेनिकाले प्रधानको नाममा आर्थिक चलखेलको आधारमा खाता खोलेको नगर प्रमुख खातुनको आरोप

    Post By: रौतहट न्यूज

    प्रेमचन्द्र झा राैतहट न्यूज/ फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख अम्बेआ खातुनले कोष तथा लेखा नियन्त्रण कार्यालयले पनि भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरेको आरोप लगाएका छन । कार्यालय को ताला फुटाएर हजिर

    सबै हेरनुहोस

    नगर प्रमुख रीना साहको ६ वर्षको कार्यकालमा २०औं भवनको उद्‌घाटन ।

    Post By: रौतहट न्यूज

    -राजकुमार यादव मौलापुर नगरपालिका द्वारा नव निर्मित श्री राम जानकी आधारभुत विधालयको भवन उद्‌घाटन कार्यक्रम सोमवार एक क भब्य समारोह बिच सम्पन्न भएको छ । नवनिर्मित भवनको आम जनता पार्टी

    सबै हेरनुहोस

    गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार बीच ५ बुँदे सहमति तत्कालका लागि सबै कार्यक्रम अन्त्य ।

    Post By: रौतहट न्यूज

    – राजकुमार यादव रौतहट न्यूज/ न्यायको माग गर्दै आन्दोलनरत गौर हत्याकाण्डका पीडितहरु र नेपाल सरकार बीच आज मंगलबार ५ बुँदे सहमति भएको छ । दुई पक्ष वीच भएको सम्झौतामा मिति

    सबै हेरनुहोस